नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डिजिटल भुक्तानी सेवा प्रदायक इसेवासँगको सहकार्यमा नयाँ म्यादी जीवन बीमा योजना ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ सार्वजनिक गरेको छ। अप्रत्याशित घटनाका कारण परिवारमा पर्न सक्ने आर्थिक जोखिम न्यूनीकरण गर्ने उद्देश्यसहित ल्याइएको यस योजनाले न्यून प्रिमियममा उच्च बीमा सुरक्षा प्रदान गर्ने लक्ष्य राखेको छ। नेपाल लाइफका […]