काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल एक चीन नीतिप्रति सधैँ प्रतिबद्ध रहेको बताएका छन्। उनले नेपाल र चीन लामो समयदेखिको असल छिमेकी रहेको पनि उल्लेख गरे। काठमाडौँमा बिहीबार आयोजित चौथो संकरणको ‘चाइना-नेपाल मिडिया समिट’ लाई सम्बोधन गर्दै मन्त्री खरेलले नेपालको विकास र सद्भावका निम्ति चीन सरकारको निरन्तर सहयोगको सराहना गरे। चीनले नेपालको विशेषगरी […]