प्रचण्ड भेट्न हात्तीवन पुगे सञ्चारमन्त्री

११ पुस, काठमाडौँ । सञ्‍चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' भेट्न उनको निवास हात्तीवन पुगेका छन् । आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा …