अपाङ्गता मैत्री संरचना निर्माणको माग गर्दै नगरलाई बुझाइयो ध्यानकर्षण पत्र
अपाङ्गताका क्षेत्रमा काम गर्ने झापाका चार संघ संस्थाले दमक नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । संस्थाका प्रमुख तथा प्रतिनिधिले दमक नगरपालिकालाई पहुँच युक्त भौतिक संरचना निर्माण गर्न ध्यानकर्षण गराएका हुन् ।