कुलमानले मन्त्रीबाट राजीनामा दिँदै, ९ बजे पत्रकार सम्मेलन

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिने भएका छन्। उनले बुधबार राति ९ बजे पत्रकार सम्मेलन गरी औपचारिक रूपमा राजीनामाको घोषणा गर्ने तयारी गरेका हुन्। उनी गत भदौ ३० गते ऊर्जा मन्त्रीको जिम्मेवारी सम्हाल्दै मन्त्रिपरिषद्मा प्रवेश गरेका थिए। त्यससँगै उनलाई भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको अतिरिक्त जिम्मेवारी […]