सानेपामा कांग्रेस संस्थापन पक्षको बाक्लो जमघट (तस्वीरहरू)

२९ पुस, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा तरुण दलका नेता कार्यकर्ताहरू जम्मा भएका छन् । भृकुटीमण्डपमा कांग्रेसकै अर्को पक्षले विशेष महाधिवेशन गरिरहँदा पार्टी कार्यालय सानेपामा उनीहरू जम्मा भएका हुन् । उनीहरूले ‘हामी यहाँ छौं’ भन्ने …