बेष्ट फाइनान्स पोखरा शाखाद्वारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

बेष्ट फाइनान्स कम्पनी लिमिटेड पोखरा शाखाले ग्लोवल मनी वीक कार्यक्रम सम्पन्न गरेको छ । शनिबार न्युरोड युवा क्लबसंगको सहकार्यमा वित्तिय सचेतना सम्बन्धी कार्यक्रम सफलतापुर्वक सम्पन्न गरेको हो । उक्त कार्यक्रममा न्युरोड युवा क्लबका युवाहरु लगायत अन्य ब्यक्तिहरुको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा बचतको महत्व, जिम्मेवार वित्तीय व्यवहार, बैंिकङ सेवाको उपयोग तथा डिजिटल भुक्तानी प्रणाली […]