काठमाडौं- २२ वर्षदेखि उज्वल थापाको ‘नेपाल खुल्ला छ’ अभियानमा जोडिएकी रुबिना विवेकशील साझाको उत्पादन हुन् । मोरङ-६ मा नेपाली कांग्रेसको विरासत भत्काएकी उनी प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीकी नयाँ अनुहार हुन् । निर्वाचनमा कोइराला परिवारको विकरासत बोकेका डाक्टर शेखर कोइरालालाई पराजित गरेकी उनी अबको बालेन सरकारको मन्त्रिमण्डलमा समावेश नहुने बताउँछिन् । देशको मुख्य व्यापारिक केन्द्र […]