मुग्लिङ-पोखरा सडककाे पूर्वी खण्डको काम ९५ प्रतिशत सम्पन्न

काठमाडाैं । पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी-जामुने सडकको स्तरोन्नतिको काम ९५ प्रतिशत सकिएको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भइरहेको साेही सडक खण्डको लागत ६ अर्ब ३१ करोड रहेको हाे। पूवी खण्ड अन्तर्गत आबुखैरेनीदेखि जामुनेसम्मको क्षेत्रफल पर्छ । ४१ किलोमिटर लम्बाइ रहेको सडक खण्डको बजार क्षेत्रमा ६ लेन विस्तार गरिएको हाे । मुग्लिङ– पोखरा […]