निर्वाचनले नेपालको सुरक्षा निकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित गर्‍यो- आइजिपी अर्याल

सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजिपी) राजु अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षा व्यवस्थापनका हिसाबले सफलताउन्मुख रहेको बताएका छन्।