वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि अत्यधिक भरोसा नगर्न राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । उनले विशेषगरी नेपाली कांग्रेस र नेकपा एमाले लगायत प्रतिपक्षी दलहरूलाई राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको लडाइँ एकसाथ लड्न तयार रहन आह्वान गरेका छन् । भट्टराईले उक्त लडाइँ लामो हुन सक्ने उल्लेख गर्दै प्रतिपक्षी दलहरूले पहिले आफ्नै संगठन […]