इजरायली सेनाकाे आक्रमणमा परी मध्य-गाजामा ११ प्यालेस्टिनीको निधन

एजेन्सी । इजरायली सेनाले मध्य-गाजा पट्टीको मगाजी शरणार्थी शिविरमा आक्रमण गर्दा ११ जना प्यालेस्टिनीको मृत्यु भएको छ । प्यालेस्टिनी सुरक्षा र चिकित्सा स्रोतहरुले आक्रमणमा परी अन्य सयाैं घाइते भएकाे जनाएकाे हाे । सुरक्षा स्रोतले शिविरको पूर्वमा हमास सुरक्षा बल र इजरायलसँग मिलेमतो गरेको आरोप लागेका व्यक्तिहरूबीच सशस्त्र झडप भएको बताएकाे छ। इजरायली ड्रोनहरूले घटनाको समयमा […]