अमेरिकामा वाल स्ट्रिट जर्नल पत्रिकाका प्रकाशकविरुद्ध दायर मानहानीको मुद्दा खारेज भएको छ। यो मुद्दा अमेरिकी राष्ट्रपतिसँग दोषी ठहर भएका एक यौन अपराधीको सम्बन्धबारे प्रकाशित समाचारसँग सम्बन्धित थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष फ्लोरिडाको संघीय अदालतमा उक्त पत्रिका तथा यसका मालिक रुपर्ट मर्डोक विरुद्ध मुद्दा दायर गरेका थिए। उनले कम्तीमा १० अर्ब डलर बराबरको क्षतिपूर्ति […]