तेहरान- इरानले अमेरिकी नाकाबन्दीलाई चुनौती दिएको छ। उसले फारसको खाडीमा तीव्र गतिका मिसाइल बोटहरू उतारेको छ । मुम्बईस्थित इरानको महावाणिज्य दूतावासले सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै भनेको छ, ‘अहिले त केवल ट्रेलर मात्र हो, पिक्चर अझै बाँकी छ।’ यस बयानसँगै पर्सियन गल्फ (फारसको खाडी) मा ‘रेड बीज’ अर्थात् अत्यन्त तेज गतिका मिसाइल बोटहरूको उल्लेख गरेको […]