बेनीबाट पोखरातर्फ जाँदै गरेको गाडी दुर्घटना, १० जना घाइते
२१ वैशाख, पर्वत । म्याग्दी सदरमुकाम बेनीबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ८६७५ नम्बरको विद्युतीय सवारी मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत सदरमुकाम कुश्मा नजिकै माझमेलामा आज दुर्घटना भएको छ ।
दुर्घटनामा परी १० जना घाइते भएका छन् …