२३ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको स्वास्थ्य विभागलाई केन्द्रदेखि पालिकासम्म विस्तार गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख डा.तोसिमा कार्की भन्छिन्, ‘रास्वपा स्वास्थ्य विभागलाई हामी केन्द्रदेखि पालिका स्तरसम्म विस्तार गर्दै नितिगत कामहरु …