जेनजी आन्दोलनपछि मेडागास्करका राष्ट्रपति देश छाडेर फरार
२७ असोज, काठमाडौं । जेनजी आन्दोलन चर्किएपछि अफ्रिकी मुलुक मेडागास्करका राष्ट्रपति एन्ड्री रजोएलिना देश छोडेर फरार भएका छन् ।
विपक्षी दलका नेता र सरकारी अधिकारीहरूका अनुसार सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा गएपछि उनको सरकार ढलेको …