ललितपुर– नेकपा (एमाले) को तेस्रो केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ५ असोजदेखि सञ्चालन भएको बैठकले अध्यक्षद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ । बैठकले ११ औं महाधिवेशनपछि मनोनित हुन बाँकी केन्द्रीय सदस्यहरूको चयन गर्नुका साथै पार्टीको संगठन, समसामयिक राजनीति र बाढीपहिरो संकटका विषयमा २२ बुँदे समसामयिक प्रस्ताव […]