कैलाली, १६ असोज। “पहिले जङ्गलमा गएर काम गर्नुपर्थ्याे अनि मात्र खान पाइन्थ्यो, अहिले सरकारले सामाजिक सुरक्षा भत्ता दिन्छ। त्यसले खान–लाउन र जीविकोपार्जन गर्न सहज भएको छ”, ७० वर्षीया झिना राजीले आफ्नो विगत सम्झँदै भनिन्। जीवनको लामो समय जङ्गलसँग जोडिएर बिताएकी झिना अहिले आफ्नो समुदायमा आएको परिवर्तन आफ्नै आँखाले देखिरहेकी छन्। कुनै समय परिवारको गुजारा चलाउन […]