देउवाको विश्वास: तोकिएको समयमा महाधिवेशन गर्न बैठकले आवश्यक निर्णय लिनेछ

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी सुम्पिए। अब उनी स्वास्थ्यका कारण बैठकमा बस्न नसक्ने बताइएको छ।