मूल ढोकामा ढोगेर मन्त्रालय पसे नवनियुक्तमन्त्री साह [तस्वीरहरू]

आजै शपथ लिएपछि उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहरणका लागि मन्त्रालय जाने क्रममा साहले मन्त्रालयको मूल ढोका ढोगेका थिए ।