आईसीयूमै पुगेर अन्तर्वार्ता लिएको विषय संसद्‌मा उठ्यो

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको आईसीयूमा उपचाररत बिरामीसँग अन्तर्वार्ता लिएको विषयलाई गम्भीर रूपमा लिनुपर्ने बताएकी छन् । प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद बास्कोटाले दुई दिनअघि सार्वजनिक भएको उक्त अन्तर्वार्ताले स्वास्थ्य उपचारसँग जोडिएको संवेदनशीलता र गोपनीयताको प्रश्न उठाएको बताइन्। उनले आईसीयूमा उपचाररत बिरामीको स्वास्थ्य अवस्था, गोपनीयता र […]