भीम र बेनको अर्धशतकमा काठमाडौंले पोखरालाई दियो १६६ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सलाई जितका लागि १६६ रनको लक्ष्य प्रस्तुत गरेको छ।