वृद्धतन्त्रको असह्य भार

एस्प्रेसो खिचेर प्रकाशित गर्ने बेलामा सम्पादकीय टोलीले ताजा तस्वीर फेला पार्‍यो– शेरबहादुर देउवा र केपी शर्मा ओलीको । ओली पत्नी राधिकासहित शुक्रबार अपराह्न देउवाको महाराजगन्ज निवास पुगेका हुन् । जेनजी आन्दोलनअघिसम्म आलोपालो सत्ता सहकार्यमा रहेका देउवा …