विद्रोहको मुद्दा सम्बोधन नगरी कसरी हुन्छ चुनाव ?

भाद्र २३ र २४ गतेको जेन-जी विद्रोह केवल क्षणिक राजनीतिक प्रतिकार थिएन, यो तीन दशकसम्म देशलाई खोक्रो बनाउँदै ल्याएको सत्ता संरचनाविरुद्धको ऐतिहासिक मोड थियो। नेपाली युवाले साहसका साथ उभिएर त्यस दिन जुन विद्रोह सफल बनाए, त्यसले पुराना जरा गाडेर बसेका राजनीतिक दललाई विश्रामका लागि चुनौती मात्र दिएन, बरु आत्मसमर्पण गर्न बाध्य बनायो। यस्तो निर्णायक क्षणपछि […]