गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र जीवित कुमारीको दर्शन

दसैँको फूलपातीका दिन आज गृहमन्त्री सुधन गुरुङले काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन गरेका छन् ।