व्यक्तिको कमजोरीको भारी पार्टीले बोक्दैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका कुनै पनि नेताको व्यक्तिगत आचरण र कमजोरीको जिम्मेवारी सिंगो पार्टीले लिन नहुने बताएका छन्।