लगातार घट्दै सुनको भाउ, चाँदी पनि सस्तियो

काठमाडौँ। नेपाली बजारमा बुधबार सुन तथा चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। लगातार दोस्रो दिन घट्दै सुनको भाउ तोलामा २ हजार ७ सय रूपैयाँले ओरालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ८९ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार तोलामा २ हजार २ सय रूपैयाँ घट्दै सुन […]