एमाले छाडेकालाई ओलीको अपिल- जहाँ हुनुहुन्छ, घर फर्कनुस्
१४ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेकाहरूलाई घर फर्कन अपिल गरेका छन् । सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले सबैले काँधमा काँध मिलाएर अघि बढ्न आग्रह गरेका छन् ।
‘जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै …