वर्षौंदेखि चर्चामा रहेको फाप्ला अब बन्ने चरणमा, सरकारले खोल्यो ठेक्का

मन्त्री लम्सालले फाप्ला रंगशाला सुदूरपश्चिमवासीको सपना र राष्ट्रिय महत्त्व बोकेको आयोजना भएकाले सरकारले उच्च प्राथमिकताका साथ अघि बढाएको बताएका छन् ।