चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्र्याक्टर पुर्‍याउँदा…

भरतपुर – चितवनको विकट कान्दामा अझै सवारी साधन पुगेको छैन। चेपाङ समुदायको बसोबास रहेको सो स्थानमा सवारी साधान पुगेको ठाउँबाट दुई घण्टा बढी पैदलयात्रा