एसीसी यू-१९ एसिया कप क्रिकेटमा अफगानिस्तान विजयी

काठमाडाैं। एसीसी यू-१९ एसिया कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले पराजित भएकाे छ। दुबईमा बुधबार दिउँसाे सम्पन्न भएको प्रतियोगिताको समूह ‘बी’ नेपालले तेस्रो खेलमा अफगानिस्तानसँग ६ विकेटको हार ब्यहोरेको हो। यसअघि नेपालले श्रीलंका र बंगलादेशसँग लगातार पराजय भोगेपछि समूह चरणबाटै बाहिरिएको थियो। नेपालले दिएको १ सय २५ रनको लक्ष्य अफगानिस्तानले २६ दशमलव५ ओभरमा ४ विकेट […]