गण्डकी प्रदेशका दुई औद्योगिक क्षेत्रको ‘ईआईए’ स्वीकृत

गण्डकी प्रदेश सरकारले कास्कीको पुँडीटार र नवलपुरको लोकाहा खोलामा निर्माण गर्न लागिएको औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) स्वीकृत गरेको छ ।