काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले दुर्गा प्रसाईंलाई आफ्ना माग र असन्तुष्टि शान्तिपूर्ण माध्यमबाट राख्न आग्रह गरेकी छन्। मंगलबार बिहान बालुवाटारमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईँसँगको भेटमा प्रधानमन्त्री कार्कीले यस्तो आग्रह गरेकी हुन्। प्रधानमन्त्री कार्कीले अब मुलुकले अस्थिरता र अशान्ति थेग्न नसक्ने भएकाले आफ्ना माग र असन्तुष्टि शान्तिपूर्ण माध्यमबाट राख्न […]