सुरक्षा गोष्ठीमा सहभागी हुन गृहमन्त्री अर्याल जनकपुरमा
२९ पुस, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल भोलिदेखि सुरु हुने मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि आज धनुषाको जनकपुरधाम पुगेका छन् ।
लुम्बिनी प्रदेशको रुपन्देहीबाट ९ मंसिरदेखि सुरु भएको सुरक्षा गोष्ठी ३० पुसमा मधेश प्रदेशमा आयोजना गरेर …