सीता रानामगर बनिन् सबैभन्दा कम खेलमा १००० रन पूरा गर्ने नेपाली खेलाडी
८ माघ, काठमाडौं । नेपाली महिला क्रिकेट टिमकी अनुभवी खेलाडी सीता रानामगरले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १००० रन पूरा गरेकी छन् ।
उनले शनिबार भएको जिम्बाबेसँगको खेलमार्फत उक्त कीर्तिमान हासिल गरेकी हुन् । सीताले सबैभन्दा छिटो १००० …