न्यूयोर्कको रूजवेल्ट होटलमा सञ्चालित आप्रवासीआगमन केन्द्र बन्द, कारण यस्तो रहेछ

अमेरिकाको न्यूयोर्क सिटीले माइग्रेन्ट अर्थात आप्रवासीका लागि स्थापना गरेको रूजवेल्ट होटलमा रहेको आगमन केन्द्र बन्द गरेको छ । न्यूयोर्क सिटीले रूजवेल्ट होटलमा स्थापना गरिएको माइग्रेन्ट आगमन केन्द्रलाई बन्द गरेको हो । यो होटल दुई वर्षअघि खुलेदेखि नै आप्रवासी व्यवस्थापनमा सहरको संघर्षको प्रतीक बनेको थियो। म्यानहटनको ग्रान्ड सेन्ट्रल टर्मिनलबाट केही ब्लक टाढा अवस्थित यो होटलले नयाँ […]