एसईई नतिजामा रुपन्देहीका ८२ जनाले ल्याए ४ जीपीए

१४ असार, बुटवल । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को शुक्रबार प्रकाशित नतिजामा रुपन्देहीका ८२ जनाले जीपीए फोर ल्याएका छन् । विद्यालयहरुले दिएको जानकारी अनुसार सबैभन्दा धेरै रुपन्देहीको मणिग्रामको सामुदायिक विद्यालय शान्ति नमूना माविका १८ जनाले …