डाँडापारी ‘कफी-जडीबुटी ड्रिम प्रोजेक्ट’ योजनासहित भोट माग्दै अमित लामा

काभ्रे- नेकपा एमालेका केन्द्रीय सदस्य एवम् काभ्रे क्षेत्र नं. १ का उम्मेदवार अमित लामाले डाँडापारी क्षेत्रमा घरदैलो कार्यक्रम गर्दै विकास योजना प्रस्तुत गरेका छन्। लामाले खानीखोला र महाभारतलाई कफी उत्पादनको पकेट क्षेत्र बनाउने वचन दिएका छन् । उनले स्थानीय उत्पादनलाई विश्व बजारमा प्रवर्द्धन गर्ने प्रतिबद्धता पनि गरेका छन् । डाँडापारीलाई नेपालकै नमुना जडीबुटी संकलन तथा […]