ट्रम्प प्रशासनको ५ महिना : आप्रवासन नीतिमा कडाइ, १७८ जना नेपाली अमेरिकाबाट देश निकाला

अमेरिकी राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेको शुक्रबार ५ महिना पूरा भएको छ । जनवरी २०, २०२५ देखि अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका ट्रम्पको कार्यकालको ५ महिना पूरा भएको हो । ट्रम्पले कार्यकाल सम्हालेसँगै अमेरिकाले कागजातविहीन आप्रवासीहरूलाई फिर्ता पठाउने नीतिलाई कडाइका साथ लागू गरिरहेको छ । जसको प्रभाव अमेरिका रहेका नेपाली […]