सिंहदरबारमा जले ४४१ गाडी र ६०१ मोटरसाइकल - देशसञ्चार

काठमाडौँ- राजधानीको सिंहदरबार र वरपरका सरकारी निकायमा रहेका ४४१ साना गाडी तथा बस र ६०१ मोटरसाइकल/स्कुटर जलेका छन्।