शीर्ष १० वटा ब्रोकर कम्पनीहरुमा ५ वटाबाट खरिद, ५ वटाबाट नै बिक्री

शीर्ष १० ब्रोकर कम्पनीहरुमा आज ५ वटाबाट खरिद भएको छ भने ५ वटाबाट बिक्री भएको छ । आज शीर्ष खरिद गर्ने ब्रोकर कम्पनीहरुमा नासा सेक्युरिटिज , डाइनामिक मनी म्यानेजर , नविल स्टक डिलर , त्रिशक्ति सेक्युरिटिज , हिमालयन ब्रोकज कम्पनी लिमिटेड रहेका छन् । त्यसैगरि शीर्ष विक्री गर्ने सेक्युरिटिजमा नेपाल स्टक हाउन , अनलाइन सेक्युरिटिज […]