काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। विशेष महाधिवेशनबाट सभापतिको जिम्मेवारीमा पुगेका थापाले मंगलबार १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि सभापति पदमा मनोनयन दर्ता गराएका हुन्। काँग्रेसको आधिकारिक वेबसाइटमा समेत थापालाई हालको सभापतिका रूपमा उल्लेख गरिएको छ। नेपाली काँग्रेस थापाको उम्मेदवारीमा कृष्ण बानियाँ, देउकुमार थेवे […]