काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो भन्ने रामबाबु महतो कोइरीसहित चार जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोप पत्र दायर गरेको छ। आयोगले तत्कालीन इन्जिनियर महतो, उनकी पत्नी माला कुमारी महतो, माला कुमारीकी बहिनी रीना कुशवाहा र उनका पति कृष्णप्रसाद मेहताविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो। रामबाबु र […]