‘प्रवासी नेपाली’ अमेरिकामा मैले देखेको अवसाद र एक्लोपनको कथा : निर्देशक क्षेत्री
काठमाडौँ । नेपाली फिल्ममा मनोरञ्जनसँगै समाजका गहिरा यथार्थ उजागर गर्ने कथा विरलै आउँछन् । विदेश जाने सपनाभित्र लुकेको यथार्थ, मानसिक स्वास्थ्यको मौन पीडा र नेपालीपनको खोजलाई एउटै कथामा समेटिएको फिल्म ‘प्रवासी जीवन’ त्यस्तै एउटा प्रयास …