शिखर पावर डेभलपमेन्टको खुल्यो आईपीओ

शिखर पावर डेभलपमेन्ट कम्पनीको आईपीओ खुला भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयबासी र वैदेशिक रोजगारमा रहेकालाई सेयर बाँडफाँड गरी सर्वसाधारणका लागि आइतबारदेखि बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन गरेको हो । सर्वसाधारण समूहमा निष्कासन हुने ३२ लाख कित्तामध्ये वैदेशिक रोजगारमा रहेका, […]