काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वायु प्रदूषणका कारण नेपालमा वर्षेनी ४२ हजार मानिसको मृत्यु हुने गरेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जसमध्ये २१ प्रतिशत ५ वर्षमुनिका बालबालिका रहने गरेको बताउनुभएकाे हाे । वायु प्रदूषणका कारण श्वासप्रश्वास सम्बन्धी दम, मुटुरोग तथा हृदयघात, मस्तिष्कघात, उच्च रक्तचाप, मधुमेह, क्यान्सर र स्मरणशक्ति कमजोर हुने समस्या […]