भारतीय नम्बर प्लेटका सवारीले नेपालमा प्रवेश पाउने व्यवस्थाको दुरुपयोग भयो : निशा डाँगी

२५ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले भारतीय नम्बर प्लेटका सवारीले नेपालमा प्रवेश पाउने व्यवस्थाको दुरुपयोग भइरहेको बताएकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनिन्, ‘भारतीय नम्बर प्लेटका सवारीसाधनहरू नेपालमा प्रवेश …