जलनका बिरामी पानी नपाएरै मर्छन्, छैनन् पर्याप्त विशेषज्ञ डाक्टर
६ जेठ, काठमाडौं। कीर्तिपुर अस्पतालको बर्न वार्डमा ९ वर्षका एक बालक टोलाइरहेका छन्। बायाँ हात पूरै जलेको छ। दायाँ खुट्टाको घुँडामुनिको भाग सग्लो छैन।
दाङ घोराहीका उनी गत १९ वैशाखको साँझमा साथीभाइसँग खेल्न घरबाट निस्किएका थिए। …