पच्चीस सय वर्ष पुरानो चण्डेश्वरी जात्रा, देवताको रक्षार्थ खुसीयालीको पर्व

काभ्रेपलाञ्चोकको ऐतिहासिक नगर बनेपामा करिब दुई हजार ५०१ वर्षदेखि चण्डेश्वरी जात्रा मनाइँदै आइएको छ ।